बेल्जियममा नेपाली व्यवसायी पुरस्कृत

लण्डन । बेल्जियममा दुई जना नेपाली व्यवसायीहरु पुरस्कृत भएका छन् । बेल्जियमका नेपाली व्यवसायीहरु लोक दाहाल र काशी दनैको कम्पनी “सुशी किङ्ग ग्रुप”, लाई बेल्जियमको प्रसिद्ध बिजनेस म्यगाजिन ट्रेन्डले सम्मान गरेको हो । सो म्याग्जिनले प्रत्येक वर्ष उत्कृष्ट व्यवसाय गर्ने नयाँ कम्पनीको सूचीमा रहेकाहरुलाई पुरस्कृत गर्दै आएको छ । छिटोछरितो र पारदर्शी बिक्रीदर कायम गरेको … Continue reading बेल्जियममा नेपाली व्यवसायी पुरस्कृत